Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेको आमसभामा सहभागी हुन विभिन्न जनवर्गीय संगठनहरूले आज राजधानीका विभिन्न ठाउँबाट र्‍याली निकाल्दै भृकुटीमण्डपतर्फ पुगेका छन्। प्रदर्शनीमार्गस्थित सभास्थलमा कार्यकर्ताको उपस्थिति बढ्दै गएको छ।

एमालेले सरकारविरुद्ध चलाइरहेको चरणबद्ध विरोध कार्यक्रमअन्तर्गत आजको सभा राखिएको हो। सभामा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

 

 

तपाईको प्रतिक्रिया