Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ  – दुबई एयर शो–२५ मा सहभागी भारतीय वायु सेनाको तेजस लडाकू विमान शुक्रबार दुर्घटनाग्रस्त भएको छ। घटनापछि जारी गरिएको विज्ञप्तिमा भारतीय वायु सेनाले दुर्घटनासम्बन्धी थप विवरण संकलन भइरहेको जनाएको छ।

अहिलेसम्म पाइलट सुरक्षित रूपमा बाहिर निस्किन सफल भए कि भएनन् भन्ने पुष्टि भएको छैन। क्षतिको विस्तृत जानकारी पनि आइसकेको छैन। भारतीय समाचार एजेन्सी पीटीआईले दुर्घटनाको भिडियो सार्वजनिक गरेको छ। पीटीआईका अनुसार, प्रदर्शनका क्रममा रहेको तेजस जेट अचानक तल झर्दै दुर्घटनामा परेको हो।

 

 

तपाईको प्रतिक्रिया