Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – झापा जिल्ला कारागारमा सजाय काटिरहेका भारत पश्चिम बङ्गाल, दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ।

कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूलाई उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो। त्यही अस्पतालमा उपचार भइरहेको क्रममा आज बिहान उनको मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया