Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बिहीबार बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार रुपैयाँ तय गरिएको छ। अघिल्लो दिन सुन २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यद्यपि पछिल्लो एक सातामा भने सुनको मूल्य ७ हजार २ सय रुपैयाँले घटेको छ। कात्तिक २७ गते सुन २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भए पनि असोज ३१ गते भने हालसम्मकै सबैभन्दा उच्च मूल्य २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ।

चाँदीको मूल्य पनि आज बढेको छ। अघिल्लो दिन ३ हजार १ सय ५० रुपैयाँमा रहेको चाँदी बिहीबार ३ हजार १ सय ८५ रुपैयाँमा पुगेको छ। असोज ३१ गते चाँदी ३ हजार ३ सय ५० रुपैयाँ पुगेको उच्च मूल्यदर रहेको थियो।

 

 

तपाईको प्रतिक्रिया