Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

 

काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको प्रमाणपत्र लिने आज (आइतबार) अन्तिम दिन हो। निर्वाचन आयोगले तोकेको समयावधि अनुसार आज साँझ कार्यालय समयसँगै प्रमाणपत्र लिने म्याद सकिँदैछ।

आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दल दर्ता खुला गरेको थियो। केही नयाँ दलले पहिले नै प्रमाणपत्र लिएर प्रक्रिया पूरा गरिसकेका छन्, भने दर्ता प्रक्रियामा रहेका दलहरूले आजै प्रमाणपत्र लिनुपर्नेछ।

निर्वाचन आयोगका अनुसार हालसम्म आधिकारिकता पाएका दलको संख्या १२६ पुगेको छ।

 

 

तपाईको प्रतिक्रिया