Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – निर्वाचन आयोगले मतदाता नामावली दर्ता गर्ने समय पाँच दिन थप गर्ने निर्णय गरेको छ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार दर्ता केन्द्रहरूमा अत्यधिक भीड बढेपछि र सरकार तथा सम्बन्धित निकायले समय बढाउन आग्रह गरेपछि म्याद थपिएको हो। उनका अनुसार प्रधानमन्त्री, गृहमन्त्रीलगायत सरोकारवाला पक्षबाट दर्ता अवधि लम्ब्याउन लगातार सुझाव आएको थियो।

यसअघि मतदाता नामावली दर्ता गर्ने अन्तिम म्याद कात्तिक ३० गतेसम्म निर्धारण गरिएको थियो।

 

 

तपाईको प्रतिक्रिया