Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका छन् । विघटित प्रतिनिधिसभामा रास्वपा प्रमुख सचेतक रहेका परियारले शुक्रबार पार्टीको परित्याग गरेका हुन् ।

आफूले पार्टी परित्याग गर्ने निर्णयमा पुगेको परियारले जानकारी दिए । ‘मैले रास्वपा छाेड्ने निर्णय गरेको छु,’ परियारले भने । नयाँ अभियान सुरु गर्नका लागि पार्टी परित्याग गरेको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया