Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा इलामबाट उद्धार गरिएको कालो चितुवा अब सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ। यो पोथी चितुवा सन् २०२५ को सेप्टेम्बर महिनामा चिडियाखानामा ल्याइएको थियो।

चितुवालाई पशु चिकित्सकको निगरानीमा उपचारपछि अहिले अवलोकनका लागि खुला गरिएको चिडियाखानाले जनाएको छ। विशेषज्ञका अनुसार कालो चितुवा कुनै छुट्टै प्रजाति होइन। सामान्य चितुवामै हुने ‘मेलानिज्म’ नामक आनुवंशिक परिवर्तनका कारण यसको शरीरमा कालो रङ बढी देखिन्छ।

 

 

तपाईको प्रतिक्रिया