Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आन्दोलनरत स्थानीयसँग सहमति भएपछि ( बुधबार ) आजदेखि मेलम्चीको पानी काठमाडौं पठाउन सुरु गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको उपस्थितिमा हिजो पीडित स्थानीयहरूसँग सहमति भएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा मन्त्रालयका सचिवहरू, खानेपानी मन्त्रालयका प्रतिनिधि, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा सरोकारवालाहरू सहभागी भएका थिए। छलफलपछि सबै पक्षले समझदारी पत्रमा हस्ताक्षर गर्दै विवाद समाधान गरेका हुन्।

 

 

तपाईको प्रतिक्रिया