Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – वामदेव गौतम नेतृत्वमा रहेको ‘नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान’ खारेज भएको छ। गौतमले स्वयं निवेदन दिएपछि निर्वाचन आयोगले पार्टी खारेज गरेको हो।

नेकपा (एकीकृत समाजवादी) हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि गौतमले आयोगमा पार्टी खारेजको निवेदन दिएका थिए।

आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको पनि जानकारी दिएको छ । यससँगै आयोगमा दर्ता भएका कुल दलको सङ्ख्या १२५ कायम भएको छ । 

 

तपाईको प्रतिक्रिया