Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – नायिका वर्षा सिवाकोटीले विवाह गरेको १० महिना मै पतिले आशिष गेलालले अर्को बिहे गरेका छन्। पति आशिषको दोस्रो बिहेसँगै वर्षासँगको सबन्ध अन्त्य भएको छ।वर्षाले सामाजिक सञ्जालमा गत वैशाखमा गेलालसँग विवाह भएको सार्वजनिक गरेकी थिइन्।

त्यसपछि यी दुवैबीच सामाजिक सञ्जालमा फलो र अनफलोको क्रम चलेपछि दुवैको सम्बन्ध बिग्रिएको अनुमान गरिएको थियो।यी दुवैले आफ्नो सम्बन्धका बारेमा केही सार्वजनिक गरेनन्। एकाएक वर्षाको इन्स्टाग्रामबाट विवाहको फोटो डिलिट भएको थियो। सोमबार आशिषको एक आफन्तको फेसबुकमा उनले अर्कै युवतीसँग विवाह गरेको तस्वीर र भिडिओ बाहिरिएको छ। सोमबार धुमधामसँग आशिषले विवाह गरेका बताइएको छ।

 

तपाईको प्रतिक्रिया