Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – फिल्म आरआरआरको गीत ‘नाटु–नाटु’ले ‘बेस्ट ओरिजनल सङ्स’ क्याटेगोरीमा ओस्कर अवार्ड हात पारेको छ। एसएस राजामौलीको फिल्म आरआरआरको नाटु–नाटु भारतीय प्रोडक्सनमा बनेको पहिलो गीत हो जसले ओस्कर अवार्ड प्राप्त गर्‍यो।

नाटु-नाटु गीतमा ओस्करको मञ्चमा फर्फर्म पनि गरिएको थियो, जसलाई दर्शकले धेरै मन पराए। भारतकै अर्को एक शर्ट फिल्मले पनि ओस्कर अवार्ड जितेको छ। ‘द एलिफेंट व्हिस्परर्स’ले बेस्ट डकुमेन्ट्री शर्ट फिल्मको अस्कर जितेको हो।

तपाईको प्रतिक्रिया