Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – बलिउडका महानायक अमिताभ बच्चन घाइते भएका छन् । उनी फिल्म ‘प्रोजेक्ट के’को छायांकनका क्रममा घाइते भएका हुन् ।

अमिताभले स्वयं ब्लग लेखेर प्रशंसकलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । अहिले आफू मुम्बईस्थित आफ्नो घरमा विश्राम गरिरहेका छन् । ‘हैदराबादमा प्रोजेक्ट केको सुटिङका क्रममा एक एक्सन दृश्य गरिरहँदा चोट लागेको छ,’ अमिताभले लेखेका छन्, ‘त्यसैले अहिलेका लागि छायांकन रोकिएको छ ।’

आफूलाई हिँड्डुल गर्न गाह्रो भएको उनले बताएका छन् । ‘सास फेर्नसमेत गाह्रो भएको छ,’ उनले लेखेका छन्, ‘केही सातामा सामान्य हुनेछु ।’

तपाईको प्रतिक्रिया