Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – आर्सनल इंग्लिस प्रिमियर लिगमा फेरि शीर्ष स्थानमा उक्लिएको छ। आइतबार साँझ भएको खेलमा चेल्सीलाई १–० ले पराजित गर्दै आर्सनल लिगको शीर्ष स्थानमा फर्किएको हो। आर्सनलले चेल्सीलाई उसकै गृहमैदान स्टामफोर्ड ब्रिजमा पराजित गर्दा गाब्रियल मागल्हेसले गरेको गोल निर्णायक बन्यो। खेलको ६३ औं मिनेटमा उनले गोल गरेका थिए।

जितसँगै आर्सनलले १३ खेलमा ३४ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा आर्सनल २ अंकले अघि रहेको छ। चेल्सी भने २१ अंक जोडेर तालिकाको ७औं स्थानमा छ। यसअघि शनिबारको खेलमा फुलह्यामलाई पराजित गर्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको थियो। १३ खेल नै खेलेको सिटी ३२ अंकका साथ दोस्रो स्थानमा छ।

 

तपाईको प्रतिक्रिया