Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा कारोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लोपटक गरिएको परीक्षणमा उनको कोरोना नतिजा नेगेटिभ आएको हो ।इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजका लण्डनमा रहेका रोहितलाई केही दिनअघि कोरोना देखिएको थियो ।

कोभिड देखिएपछि रोहितले इंग्ल्याण्डविरुद्धको जारी पाँचौं तथा टेस्ट गुमाएका थिए । अब भारतले उनको कप्तानीमा इंग्ल्याण्डविरुद्ध टी–२० र एकदिवसीय सिरिज खेल्नेछ ।भारतले घरेलु टोलीसँग समान तीन खेलको टी–२० र एकदिवसीय सिरिज खेल्न लागेको हो । टी–२० सिरिज ७ जुलाई तथा एकदिवसीय सिरिज १२ जुलाईबाट सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया