Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गतको सेमिफाइनलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। नेपालले समूह चरणमा तीन जित र एक हारका साथ सेमिफाइनमला स्थान बनाएको थियो।

नेपालले आज जित निकाल्दै फाइनलमा पुग्न सके आउँदो एसिया कपमा पनि स्थान बनाउन सक्नेछ। खेल निर्धारण गरिएको समयभन्दा ३० मिनेट ढिलो सुरु भएको छ।

तपाईको प्रतिक्रिया