Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं –  सरकारले जिल्ला शिक्षा कार्यालय पुनःस्थापना प्रक्रिया अघि बढाएको छ ।

गत वैशाखमा साबिक शिक्षा कार्यालयलाई इकाई बनाएर प्रशासनमातहत राखेको सरकारले मन्त्रिपरिषद निर्णयपछि ७७ जिल्लाका ती इकाईलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहत नै राखेर काम अघि बढाउन सर्कुलर गरेको हो ।

शिक्षा मन्त्रालयले मंगलबार देशभरका इकाईलाई पत्राचार गरेको छ ।

तपाईको प्रतिक्रिया