Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं –  मनाङमा यस पटक पुस महिना स्थानीयको अपेक्षाअनुरुपको हिमपात भएन । चिसोले यतिबेला हिमताल सबै जमेका छन् ।

यहाँको तापक्रम अहिले माइनस १६ डिग्री सेल्सियससम्म मापन गरिएको छ । दिउँसोसमेत तापक्रम माइनसमा छ ।

स्थानीयका अनुसार तालमा आउने ससाना हिमनदीसमेत जमेका छन् । पानी भित्रबाट बगेको छ । माथिल्लो मनाङमा रातको समय खोलानाला जम्ने र भित्री भागबाट बग्ने गरेको छ । छेउछाउ दिउँसोसमेत जमेको हुन्छ ।

 

तपाईको प्रतिक्रिया