Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – मनाङ मर्स्याङदी क्लब बुटवलमा चलिरहेको तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

आज त्रिभुवन आर्मी क्लबलाई ३-० ले हराउँदै मनाङ सेमिफाइनलमा पुगेको हो । मनाङलाई जिताउन विशाल राइले २ तथा भिक्टरले १ गोल गरे ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार रुपन्देही ११ र नेपाल पुलिस क्लब खेल्नेछन् ।

तपाईको प्रतिक्रिया