Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज विभागीय एपीएफ र पूर्वाञ्चल भिड्दैछन् ।

फाइनल खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुुनेछ । हिजो भएको सेमिफाइनलमा जित निकाल्दै दुवै टोली आज उपाधिका लागि भिड्न लागेका हुन् ।

सेमिफाइनलमा पूर्वाञ्चलले मध्यमाञ्चललाई ५३ रन तथा  विभागीय एपीएफले घरेलु टोली सुदूरपश्चिमलाई ८१ रनको फराकिलो अन्तरले पराजित गरेका थिए । प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले २ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन्

तपाईको प्रतिक्रिया