Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

अमेरिका  – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार अमेरिकी नौसेनाको लडाकु पानी जहाजमा मिसाइल आक्रमण भएको छ । अमेरिकी नौसेनाको पानी जहाजमा यमनको तर्फबाट मिसाइल आक्रमण भएको हो ।

आफूहरुको पानी जहाजलाई निशाना बनाएर हानिएको मिसाइल जहाजमा नलागेकाले ठूलो दुर्घटनाबाट जोगिएको पेन्टागनले जनाएको छ ।

अमेरिकाले यो आक्रमणको जावाफी कारबाही गर्ने तयारी गरेको छ । यमनका हुथी बिद्रोहीले मिसाइल आक्रमण गरेको अमेरिकाले अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया