Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । car

राष्ट्रपतिको बीएमडब्ल्यू कार दुर्घटना भए पनि उक्त समयमा राष्ट्रपति पुटिन भने सवार थिएनन् । मस्कोको व्यस्त सडकमा विपरीत दिशाबाट आइरहेको अर्को कारसँग पुटिनको कार ठोक्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

पुटिनको कारसँग ठोक्किएको मर्सि्डिज कारका चालक गम्भीर घाइते भएकाले उनको उपचार भइरहेको छ । दुर्घटनाबारे छानबिन भइरहेकोले प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन ।

तपाईको प्रतिक्रिया