- समुद्रपारि डट कम नेपालको ३९ औँ प्रधानमन्त्री प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल व्यवस्थापिका–संसदबाट बुधबार नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसद भवनबाट बाहिरिने क्रममा । तस्बिर: रत्न श्रेष्ठ प्रकाशित मिति: बिहिबार साउन २०, २०७३ प्रकाशित समय: ९:३२:१०