- समुद्रपारि डट कम स्वयम्सेविकालाई साइकल हस्तान्तरण कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । प्रकाशित मिति: बुधबार साउन १९, २०७३ प्रकाशित समय: ११:२८:२३