- समुद्रपारि डट कम जिम्मेवारी कस्को सिंहदरबारको झाडीभित्र अव्यवस्थित रुपमा फालिएका सरकारी गाडीहरु । यस्ता सयौं कवाडी गाडीहरु अव्यवस्थित रुपमा सिंहदरबार परिसरमा फालिएका छन् । तस्बिर : प्रदीपराज वन्त प्रकाशित मिति: आइतवार साउन १६, २०७३ प्रकाशित समय: १४:११:४३