Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

1469511874709_LS_Parbat_072216_pahiro

लगातारको वर्षाका कारण पर्वतको लेकफाँट गाविस वडा नं ४ र ५ मा पर्ने लोप्रे र कुवापानीको सीमा क्षेत्रको पहाड चिरा परेर गत एक हप्तादेखि पहिरो खस्न थालेपछि माझफाँट गाविस–९ का चार घर पूर्णरुपमा विस्थापित बनेका छन्, भने बाँकी २७ घर पनि जोखिममा परेका छन् । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा

तपाईको प्रतिक्रिया